पञ्चा सिंह सहित ६ जनालाई प्रहरीद्धारा प्रकाउकाे अनुमति

१५ वर्षअघिको हत्या सम्बन्धी घटनालाई लिएर नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।  सुर्खेत प्रहरीका अनुसार कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गर्नका लागि अदालतबाट शुक्रबार पक्राउ अनुमति पाएको हो । प्रहरीका अनुसार किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको […]

यु–१९ विश्वकप :न्युजिल्यान्डविरुद्ध नेपालले लगातार तीन विकेट लियो 

युु–१९ विश्वकप अन्र्तगत नेपाललाई न्युजिल्यान्डविरुद्ध लगातार तेस्रो  हात लागेको छ । ४१ दशमलब ५ ओभरमा नेपालका बलर आकाश त्रिपाठीले चाैथौ विकेटको रुपमा न्युजिल्याण्डका कप्तान सेट ज्याक्सनलाई ७५ रनमा आउट गरेका हुन । नेपालका लागि  पाँचौ र छैठौ  विकेट गुल्सन झाले लिएका हुन । उनले न्युजिल्याण्डका दुई व्याटरलाई सुन्य रनमा आउट गरे । न्युजिल्याण्डले पाँचौ विकेट […]

त्रिवि उपकुलपतिका लागि १६ जनाकाे आवेदन

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म १६ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा आइतबारसम्म १६ जनाको आवेदन परेको हो । आवेदन दिने समय सोमबारसम्मका लागि तोकिएको छ । भोलिसम्म केही थप व्यक्तिहरूले समेत आवेदन दिने अपेक्षा गरिएको छ । आइतबारमात्र त्रिविका पूर्व डीन गुणनिधी न्यौपाने, […]

जब आरसिपि नेपाल ले स्वास्थ्य शाखा प्रमुखलाई कालाेमाेसाे दल्याे

मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आइतबार कार्यालय जाँदै गरेका बागलुङको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी (विजय)लाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, बागलुङ कमिटीले कालाेमोसो दलेको छ। म्याद गुज्रेको औषधि खुवाएर बडिगाडका विद्यार्थीको जीवनमाथि नै खेलबाड गरेको भन्दै कारबाहीस्वरूप कालोमोसो दलेको जिल्ला इन्चार्ज अजनवी र संयोजक प्रवीणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा […]