नेकपाका नेता अविरललाई पितृशोक

काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता अविरललाई पितृशोक परेको छ । नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला सचिवालय सदस्य तथा काठमाण्डौ महानगर समितिका ईन्चार्ज अविरलका बुबा पदम बहादुर चन्दको अछामको पञ्चदेवल नगरपालिका वडा नं ५, लयाँटि स्थित आफ्नै निवासमा निधन भएको हो । केहि दिन देखि झाडा पखाला सँगै स्वास्थ्यमा समस्या […]

“हामी सेवा गर्छौ” भन्ने मुल नारा का साथ मानविय सेवामा अघि बढ्दै लायन्स क्लब अफ काठमाडौ “आगमन” तथा लायन्स क्लब अफ काठमाडौ “माहान्काल”

काठमाण्डौ- २०७८-९-२१ गते  अर्थात 5th Janaury, 2022 का दिन हामी सेवा गर्छौ भन्ने मुल नाराका साथ मानबिय सेवामा अघि बढेको लायन्स क्लब अफ काठमाडौ “आगमन” तथा लायन्स क्लब अफ काठमाडौ “माहान्काल” को सयुक्त आयोजनामा मध्यबिन्दु न. पा. कुसुन्डे १२ मा ५३ घरधुरी मुशहर बस्तीमा न्यानो लुगा तथा बल्यान्केट बितरण र मध्यबिन्दु न. पा. ११ स्थित […]

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाण्डौ – मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले उपाधि हात पारेकी छन् । उनले उपाधिसंगै बैङ्कक थाइल्याण्डमा हुन गईरहेको एसिया फेसन रनवेमा समेत सहभागी हूने अवसर पाएकी छिन् । हिमालयन मुभिजको आयोजनामा सम्पन्न सो प्रतियोगिताको फस्ट रनरअपमा सबिना तामाङ्ग एवम सेकेन्ड रनरअपमा प्रतिक्षा खड्गीले उपाधी जोगाउन सफल भएका छन् । विवाहित […]

नेकपा माओवादी केन्द्रको ८ औँ महाधिवेशन सुरु

काठमाण्डौ –नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आजबाट सुरु हुँदैछ । आइतबार काठमाण्डुमा उद्घाटन भएको महाधिवेशन बिहान ११ बजेका लागि तय भएको हाे । अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । प्रवक्ता कृष्ण […]