काठमाडौँ :नेकपा (एमाले) ले जिल्ला कमिटीको अधिवेशनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सङ्घीय, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रनिनिधिले जिल्ला कमिटीको अधिवेशनमा कार्यकारी पद अध्यक्ष र सचिवमा उम्मेदवार हुन नपाउने बताए । जिल्ला कमिटीको उपाध्यक्ष र उपसचिवमा भने जनप्रतिनिधिलाई उम्मेदवार बन्न […]
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘एकीकृत चीन’ पार्टीको नीति भएको स्पष्ट पारेको छ । बुधबार प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले विज्ञप्तिमार्फत चीनको दृष्टिकोण र नीतिमा आफ्नो पार्टी र नेपाली जनता दृढताका साथ उभिएको स्पष्ट पारेको हो । विज्ञप्तिमा ताइवान चीनको अभिन्न अंग भएको भन्दै एक चीन नीतिको पक्षमा नेकपा उभिएको छ । […]
पिजडा सामन्तवादी पिजडाका सुगाले प्वाँख खुम्चाएर गाउँथे गोपी कृष्ण को ! पुजीवादी पिजडाका सुगाले प्वाँख फुकाएर गाउँछन् गोपी लोकतन्त्रको ! स्वबन्दी चराले जति नै स्वस्ती गीत गाउँन स्वबन्दी चराको पिजडा छुटदैन ! स्वबन्दी चराले जति नै प्वाँख खुम्च्याउन जति नै प्वाँख फुकाउन स्वबन्दी चराको पिजडा छुटदैन ! पिजडा त त्यो बन्दी […]
बाग्लुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि मुक्का प्रहार भएको छ। ‘नेपालीहरुको मुक्तिका लागि अन्तिम लडाईं’ कार्यक्रमका लागि बिहीबार बाग्लुङ पुगेका प्रसाईंमाथि आक्रमण भएको हो। प्रसाईंमाथि आक्रमण गरेको आरोपमा प्रहरीले बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाग्लुङका डीएसपी मदन केसीले पक्राउ परेका गौतमले किन आक्रमण गरे भन्ने खुलिनसकेको बताए। ‘हामी […]