तीन स्वतन्त्र मेयरद्धारा मतदान बहिष्कार ,कारण यस्ताे छ

काठमाडाैं:गत वर्ष स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित तीन जना मेयरले राष्ट्रियसभा निर्वाचनको मतदान बहिस्कार गरेका छन् । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ले मतदान बहिस्कार गरेका हुन्  । आज बिहान ९ देखि ३ बजेसम्म मतदानको समय तोकिएको भएपनि सम्बन्धित प्रदेशको मतदान […]

धनगढी का मेयर हमालकाे घरमा कालाे व्यानर र झण्डा

धनगढि: धनगढि उपमहानगरपालिकाका मेयर गोपाल हमालको घरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कालो ब्यानर टाँसेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बुधवार मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँसेको हो । सोमवार धनगढीमा पत्रकार सम्मेलन गरेको क्रान्तिकारी युवा सङ्गठनले मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँस्ने चेतावनी दिएको थियो । क्रान्तिकारी […]

पुर्बि अछामकाे विद्यामन्दिर नमुना मावि मा तालावन्दि

 पञ्चदेवल विनायक नगरपालिकामा रहेकाे विद्यामन्दिर नमुना माविमा तालाबन्दी भएको  छ ।जिल्लामा नमुना विद्यालयका रूपमा रहेको मावि अन्तर्गत कृषि सङ्काय तर्फका शिक्षक तथा कर्मचारीलाई विद्यालय व्यवस्थापन समितिले हटाउने निर्णय गरे सँगै कर्मचारीहरू आन्दोलित भएर तालाबन्दी गरेको प्रधानाध्यापक पहल सिंह नेपालीले जानकारी दिए । बुधवार बिहानै अतिरिक्त कक्षा अध्ययन गर्न गएका विद्यार्थीहरू तालाबन्दी भएपछि चिसोमा गेट बाटै […]

मन्त्री साउँदले गरेको प्रतिबद्धता अनुरूप विशेषज्ञ चिकित्सक वयालपाटा अस्पतालमा खटाइयाे

बयालपाटा अस्पतालमा विशेषज्ञ डाक्टरको अभावमा शल्यक्रिया प्रभावित भएसँगै २ दिन भित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले प्रतिबद्धता अनुरूप चिकित्सक खटाएका छन् । अस्पतालमा दक्ष चिकित्सकको अभावका कारण केहि दिनदेखि शल्यक्रिया सेवा प्रभावित बनेको गुनासो आएको थियो । जनगुनासो अनुरूप २ दिन भित्रै समस्या समाधान गर्ने मन्त्री साउँदले […]