१५ वर्षअघिको हत्या सम्बन्धी घटनालाई लिएर नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले पुरानो मुद्दाको अनुसन्धान अघि बढेको वताए।