काठमाण्डाैमा नेपाल बन्दकाे प्रभाव फाेटाे फिचर

काठमाण्डाै – नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले सरकारले पेट्राेलियम पदार्थमा गरिएकाे मुल्य वृद्दि विरूद्द अाज नेपाल बन्दकाे अायाेजना गरेकाे छ ।

देउवा नेतृत्वकाे सरकारले लगातार दुइ दुइ पटक मुल्य वृद्दि गर्दा अाम गरिखाने नागरिककाे जिवन कष्टकर बनेकाे भन्दै मुल्य वृद्दि फिर्ता गर्न सरकार विरूद्द चरणबद्द संघर्षका कार्यक्रम गरेकाे नेकपाले अाज नेेपाल बन्द गरेकाे नेकपा स्राेतले जनाएकाे छ ।

हेराैँ तस्विरमा बन्दकाे प्रभाव काठमाण्डाैमा

May be an image of 2 people and road

May be an image of 4 people, people sitting, people standing, fire and outdoors

May be an image of 1 person, sky, road and street

May be an image of 1 person, motorcycle, sky, road and street

May be an image of 9 people, people standing, people sitting, fire and outdoors

May be an image of road

May be an image of 1 person, sky, road and street

You can share this post!