नेपाल बन्द सफल पार्न नेवा मुक्ति माेर्चा काठमाण्डाैद्दारा मशाल जुलुश

काठमाण्डाै – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध कात्तिक ३० गते नेपाल बन्द गरेको नेपाल कम्युनिस्ट पार्टीले  बन्दको पूर्वसन्ध्यामा नेवा मुक्ति माेर्चा काठमाण्डाैले काठमाण्डाैमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

May be an image of 5 people, people standing, fire and outdoors

नेवा मुक्ति माेर्चा काठमाण्डाैका सयाैँ नेता कार्यकर्ताहरूकाे साथमा भाेटाहिटबाट निस्किएको जुलुसले थैटीँ चाेक हुँदै क्षेत्रपाटी अगाडि आएर प्रदर्शन गरेको थियो । सरकारले जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै सङ्घर्षमा उत्रिएको नेकपाले मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै आएको छ ।

May be an image of fire and outdoors

 

You can share this post!