जनप्रगतिशील मोर्चा मलेसियाको पाँचौं अधिबेशन भर्चुअल मार्फत सम्पन्न

सन्दिप खड्का मलेसिया – यहि मिति २०७८/ ०६/१७ गते एकिकृत जनक्रान्ति मार्फत नेपाली क्रान्तिको झण्डा लाई उच्च पन्तिमा फहराइरहेको नेपाल कम्यूनिष्ट पार्टी निकट नेपाल जनप्रगतिशील मोर्चा मलेसियाको पाँचौं अधिबेशन” विश्वभर रहेका श्रमिकहरुले माक्सवादी चेतावनाको विकाश गरौ। हामी माथिको शोषणको अन्त्यका लागि संघर्ष गरौं  भन्ने मुल नाराका साथ  भर्चुअल मार्फत सम्पन्न भएको छ।

No description available.

निवर्तमान अध्यक्ष विजय लामा अध्यक्षतामा पाँचौं अधिबेशन खुल्ला सत्र र बन्द सत्र गरि दुई भागमा कार्यक्रम संचालन भएको थियो। अधिबेशनले पदाधिकारी सहित २१ सदस्यीय समिति  जोन राईको अध्यक्षतामा गठन गरेको छ। समितिहरु मा क्रमशः उपाध्यक्ष द्वोय हिमाल चौधरी, लालकुमारी मगर महासचिव तुफान सिंह, सचिव, रोमन क्षेत्री, प्रबक्ता अभिषेक मोक्तान, कोषाध्यक्ष, कमल थापा, साथै मलेसियामा रहेको तिनअोटा राज्यमा क्षेत्री संयोजक को जिम्मेवारीमा कैलास कार्की, श्याम लामा, अभिषेक मोक्तान रहनु भएको छ।

No description available.

कार्यक्रमको प्रमुख अतिथि नेकपा सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले कार्यक्रममा नवनिर्वाचित कार्यसमिति बधाई तथा शुभकामना दिने नेपाली क्रान्तिको मात्र नभएर माक्सवादी बिचारको विकाश प्रयोग गर्न क्रममा एकिकृत जनक्रान्ति नबिन वैज्ञानिक कार्यदिशा रहेको बिश्वा भर छरिएरहेका पार्टी हदैसम्मको संघर्ष गर्दै अाएको दलाल पुँजिवाद को बिरुद्ध संसारका मजदुर एक हुनुपर्ने र मात्र श्रमजीवी हरुको मुक्ति वैज्ञानिक समाजवादले मात्र पुरागर्ने बताउनुभएको थियो।

No description available.

बिषेश अथिति भेषराज भुषाल, अथिति गुणराज लोहनी, खगेश्वर केसी मलेसिया रहेका सं- संस्था र नेपाली दुतावास मलेसियाको बाट प्रतिनिधि प्रतिक कार्की एनआरएन अध्यक्ष बिनोद थापा लगायत युरोप अमेरिका साउदी कतार जापान बताईन देशबाट रहेका सम्पुर्ण अथितिहरु बाट निर्वाचित समिति लाई शुभकामना प्रधान गर्नु भएको थियो। सम्पुर्ण पदाधिकारी र कमिटी प्रस्ताव पार्टी संयोजक महेश अोलि गर्नु भएको थियो सम्पुर्ण कमिटी निर्विरोध सान्दार रुपमा निर्वाचित भएका थिए ।त्यसगै अध्यक्षले कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको घोषणा गर्नु भएको थियो।

You can share this post!