नेकपा नागार्जुन नगर समितिको मजदुर भेला सम्पन्न

काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला नागार्जुन नगर समितिको मजदुर भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यक्रम “जनसेवा तथा संगठन विस्तार अभियान” अनुसार सो कार्यक्रमको आयोजना गरिएको नेकपा नागार्जुन नगर समितिले जानकारी गराएको छ ।

No description available.No description available.

नेपाल कम्युनिष्ट पार्र्टी काठमाण्डौ जिल्ला सेक्रेटरी तुलसीनारायण प्रमुख अतिथि रहेको कार्यक्रमको सञ्चालन दिव्याले गरेकि थिर्इृन भने भेलाको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला सचिवालय सदस्य तथा नागार्र्जुन नगर समिति ईन्चार्ज भिम बटालाले गरेका थिए । नागार्जुुन नगरका विभिन्न ठाउँबाट उल्लेख्य रुपमा मजदुरहरुको उपस्थिति रहेको भेलामा तारकेश्वर नगर सेक्रेटरी ज्वाला र रेसमको पनि अतिथिको रुपमा उपस्थिति रहेको थियो । भेलाले दिल बहादुर वाइवाको नतृत्वमा १६ सदस्यीय नगर समिति पनि गठन गरेको छ ।

No description available.

नव गंिठत मजदुरहरुलाई प्रमुख अतिथि तुलसीनारायणले पार्टीले पछिल्लो समय सुभारम्भ गरेको जनसेवा तथा संंगठन विस्तार अभियानको आवश्यकता, महत्व र औचित्यताबारे प्रकाश पार्दै प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । साथै भेलाका अध्यक्ष तथा नगर ईन्चार्ज भिम बटालाले आफ्नोे हक, अधिकार प्राप्तिको लागि सम्पुर्र्ण मजदुरहरुलाई कटिवद्ध भएर एकपटक पुनः क्रान्तिको मार्गमा लामवद्ध हुन आग्रह गरेका थिए ।

No description available.

No description available.

You can share this post!