लाेकेन्द्र जयगडीकाे हिन्दि भजन सार्वजनिक

काठमाण्डाै – बिगत एक दशकदेखि मुम्बई बाट नेपाली कला क्षेत्रमा आबद्ध एल सि फिल्मस निर्देशक लोकेन्द्र जयगडीले नेपाली चलचित्र का साथै थुप्रै नेपाली म्युजिक भिडियो को निर्माण तथा निर्देशन गर्नुभएको छ, पछीलो समयका व्यस्त निर्देशक लोकेन्द्र जयगडीले अहिले आयर हिन्दी म्युजिक भिडियो को निर्माण र निर्देशन मा आफू व्यस्त रहेको ! काइट संसार लाई अनलाइन मार्फत जानकारी दिनु भएको छ, आफुले निर्माण तथा निर्देशन गरेको हिन्दी भजन केहि दिन अघि मात्र उनले एल सि फिल्मी च्यानल मार्फत रिलिज गरेको छन ।

हिन्दी भजनकाे भीडियाे तलकाे लिंकमा हेर्न र सुन्न सकिन्छ ।

https://youtu.be/X5ldfksw4Xk

You can share this post!