काठमाडौँ–मुम्बई बाट महामारी दसा एलबमको तयारी

काठमाडौँ–बिगत लामो समयदेखि भारत को मुम्बईमा नेपाली , हिन्दी म्युजिक भिडियो तथा फिल्म निर्देशन गर्दै आउनु भयका निर्देशक लोकेन्द्र जयगडी ले फ़ेरि एउटा सामाजिक जनचेतना , शन्देश मुलक म्युजिक भिडियो को छायांकन मा व्यस्त रहेको जानकारी दिएका छन् ।

निर्देशक जयगडी उक्त सन्देश मुलक गीत का शब्द सामाजिक अभियन्ता पदम भुल उदगडी का रहे का छ्न् भने मुख्य अभिनयमा पदम भुल उदगडी र खुस्बु भटटराईको र चुम्बक राज रेग्मी, डमर रावल, भरत रावल को रहेको छ भने मुम्बई का सामाजिक अभियन्ता आइ डि सिंह , झपट एल सिंह लगायत का अन्य सामाजिक अभियन्ता हरु को पनि उपस्थिति रहेको थियो ।

गायक तथा प्रसिद्द सँगितकार भुवन प्रकास बडु को सँगितमा बिग परिवेश डिजिटल रेकर्डिँग स्टुडियो मुम्बई गोरेगाउ सहित नेपाल अनामनगर काठमाडौँमा रेकर्ड गरिएको छ।

यस गीत को निर्माण कर्ता पदम भुल, स्वर सुदुरपश्चिमका चर्चित गायक सुरज मान जैगडि र चर्चित गायिका टीका पुन को रहेको छ भने छायांकन मा गोबिन्द प्रधान को छ यो गीत को म्युजिक भिडियो छिटो भन्दा बजार मा आउने तयारी मा छ ।

You can share this post!