नारी अधिकार र महामहिम राष्ट्रपति

सन्ध्या मगर

महिला राष्ट्रिपति भयकाे मेराे देशमा महिला माथि नै हरेक किसिमका साेसन र दमन हुँदै किन आयकाे छ हरेक नारिले स्वतन्त्र तरिका ले कहिले देखि बाच्न पाउँछन् राष्ट्रिपति ज्यु?जहाँ नेपालकाे सँबिधान काे भाग ३ काे धारा ३८ मा कल्लेखित महिलाकाे हक सँबिधानमा लेखियका यी मिठास शब्द कतै राष्ट्रपति लाई मात्र कार्यन्याेन त भयन राष्ट्रपति ज्यु हरेक नागरिकाे लागि नेपाल काे संविधान काे भाग तीन काे धारा १६ मा उल्लेखित सम्मान पुर्वक बाच्न पाउने अधिकार पनि कतै ठुला बढा महासय लाई मात्र सिमित त भयन राष्ट्रपति ज्यु?

सँविधान मा यति मिठास सब्ध लेखियकाे छकि सुन्दा आनन्द आउछ हरेक महिला लाई सम्मान पुर्वक बाच्न पाउने आधिकार सँबिधानमा मात्र सिमित भयाे राष्ट्रती ज्यु जहाँ महिला हरू लाई पुरूष सरह बाच्न पाउनेर सम्मान पुर्बक बाच्न पाउने अधिकार त यहाँ ती पिडित र साेसन मा र हेपाइमा रहेका नारि लाई हैन याे अधिकार राष्ट्रपति लाई महारानि लाई मात्र सिमित भयनर कतै ? यहाँ दिन भरि काम गरेर साझ घरकाे चुलाे मा आगाे बाल्लकाे लागि उपस्थित हुने जाेकाेहि नारि लाई हैन याे अधिकार त ठुलाे बढालाइ मात्र सिमित छ याे संविधान मा लेखियका मिठास शब्द हरू ।

नेपाल काे संविधान मा लेखियकाे मिठास शब्द त यहाँ ठुला लाई मात्र कानुन र न्यायलय छन सर्बसाधारन काे लागि कहिले आउछ कानुन र न्यायलय राष्ट्रपति ज्यु?यहाँ मैले मात्र हजुर लाई गर्ने प्रश्नन हैन यहाँ हजाराै नारिले हजुर माथि गर्ने प्रश्न यहि हाे महामहिन राष्ट्रपति ज्यु ।नेपाल मा हरक नारि माथि बलात्कार पछि हत्या भयकाे छ जहाँ उदाहरन कि पात्र निर्मला पन्ता बहिनी छिन उनी त यहाँ उदाहरन मात्र हुन यस्ता निर्मला बहिनी हरू त हजाराै छन बलात्कार पछि मिर्तु हुने जहाँ निर्मला पन्त बहिनी काे हत्या भयकाे बर्षै बिति सक्दा पनि किन हत्यारा लाई किन सुरक्षा दियर लुकाइन्छ ।

दाेषिलाइ किन कानुन अनुसार काे कार्बाहि हुने ठाउँमा सुरक्षा दियर किन राखिन्छ महामहिन राष्ट्रपति ज्यु ? ती अबाेध बालिका काे के दाेष थियाेर ?काेपिलामै फुल्ल लागेका काेपिला हरू काे के दाेस थियाेर काेपिलामै चुडाउने ती अबाेध बालिका काे जहाँ फुल्ल न पाई काेपलामै किन चुडायाै राष्ट्रपति ज्यु ।हरेक छाेरिकाे आमा लाई छाेरि काे माया हुन्छ नि राष्ट्रती ज्यु यति हजुर सँग अलि कति दयाँ माया काे भाबना भयकाे भय दाेषिलाइ नानुन अनुसार काे कार्बाहि त गर्नु हुन्थ्याेनि किन सरकार ले दाेषिलाइ सुरक्षा दियर राखियकाे छ किन हजाराै आवाज हरू ले बारम बार सिंहदरबार र बालुवाटार काे ढाेका घच घचाउदा पनि किन याे सरकार अन्धाे र बैराे भयर बस्छ राष्ट्रपति ज्यु ?

सधै राष्ट्रपति ज्यु लाई गाडि फेर्न र गलैचा र भ्रमण मा ब्यस्थ हुनुहुन्छ भने प्रधानमन्त्री आफ्नाे स्वास्थ्य अबस्था मा ब्यस्थ हुनुहुन्छ कहिले सितलनिवास काे कुर्सी कसैले खाेसाे दिलान भनेर बैठक गाेस्टिमा ब्यस्थ त कहिले सिलन्यास मा ब्यस्थ हुनुहुन्छ भने प्रधानमन्त्री पनि आफ्नाे कुर्सिकाे निम्ति बारम बार बालुवाटार मा मिटिङ्ग र गाेस्टिमा गुन्डा हरू लाई मन्त्री बनाउन मा ब्यस्थ त कहिले त सिलन्यास मा र बिदेश भ्रमण मा ब्यस्थ कसले न्याय दिन्छ ती आमा हरू लाई न्याय न राज्यले दिन न सकेकाे न्याय कसले दिन्छ महामहिन राष्ट्रपति ज्यु।

सधै हरेक दिन काे साझ मा ती आमा ले आखाँ भरि गहकिला आँसु परेर सधै ती कहिले नफर्किने गरि अस्ताय कि छाेरि काे पर्खाइ मा हरेक दिन बिताउछिन तर पनि ती छाेरिकाे सधै प्रखाइ मात्र हुन्छ आमा काे छाेरि कहिले पनि न आउने गरि अस्थाइ सकेकि हुन्छिन ती अामा हरू हरेक न्यायालय काे ढाेका ढकढक्याउन गइसकेका छन तर पनि न्यायलयले न्याय दिन मानि रहेकाे छैन यहाँ कि बलात्कार पछि हत्या भयकाे बालिका हरू काे हत्यरा लाई न्याय छैन र महामहिन राष्ट्रपति ज्यु मेराे हरेक दिन मेराे मन मा प्रश्न खडा हुन्छ के हामी नारि हरू कति दिन साेसन र दमन मा बस्ने न राज्य ले हामिलाइ सुरक्षा दिन सक्छ न हामी लाई यी पापि निर्दयि पुरूष हरू काे निम्ति लड्न सक्छाै ?

सधै मलाइ यस्तै यस्तै प्रश्न गर्न मन लाग्छ राष्ट्रपति ज्यु हजुर ले सितलनिवास मा बसेर नेपाल मा रहेका हरेक नारिकाे अबस्था कसरी थाहा पाउनु हुन्छ जहाँ दमन र साेसन भयका नारिकाे अबस्था र बलात्कार पछि हत्यागरियका हजाराै बालिका हरू लाई न्याय दिन काे लागि यक चाेटि घटन स्थलमा पुग्नाेस त अनि नेपाल मा कति सुरक्षित रहेछन नारि हरू थाहा हुन्छ हजुर लाई ।दिन भरि काम काे थकान मा यक छाक खान काे लागि काखमा सानाे बच्चा च्यपेर दिन भरि काम काे थकान मार्नलाइ साझ काे त्याे झिसमिसेमा ढाेका काे दैलाे उखार्दा ती नारि हरू लाई दमन र साेसन गर्दाे काे पीडा हजुर लाई थाहाँ छत यदि थाहाँ पाउन काे लागि त हरेक भ्रमण बिदेशमा हैन राष्ट्रती ज्यु हरेक भ्रमण नेपाल का ती ७७ जिल्ला का ती कुना कुना मा रहेका नारिहरू समक्षे गयर प्रश्न गर्नाेसत ।

हजुर ले गर्ने प्रश्न काे जफाब दिन पनि नसक्ने नारि हरू पनि छन यहाँ अधिकार बाट बन्चित हजाराै नारिहरू पनि छन यहाँ हरेक बलात्कार पछि हत्या गरियका हरेक अामा सामु गयर प्रश्न गर्नाेस त हरेक अामा हरूले हजुर लाई दिने गफाब त्यहि हुने छ मेराे छाेरिकाे बलात्कार पछि हत्या भयकाे हाे भनेर जफाब दिने छन हरेक नारिकाे दमन र साेसन थाहा पाउनलाइ यक पटक सितलनिवास छाेडेर ७७ जिल्ला मा जानाेस त महामहिन राष्ट्रपति ज्यु अनि महिला माथि भयकाे दमन र साेसन थाहाँ पाउनु हुने छ राष्ट्रपति ज्यु

You can share this post!