युवा संगठन नेपाल तनहुँकाे प्रथम जिल्ला सम्मेलन सम्पन्न

तनहुँ – नेपाल कम्युनिष्ट पार्टीकाे सहायक संगठन युवा संगठन नेपाल तनहुँ जिल्लाको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएकाे छ । उक्त सम्मेलनबाट दृष्टि को नेतित्वमा 25 सदस्यीय जिल्ला कमिटी चयन भएकाे छ । उक्त कार्यक्रमकाे संचालन क. मौसम सुनारले गरेका थिए भने अध्यक्षता क, दृष्टिले गरेका थिए ।

सम्मेलनकाे प्रमुख अतिथि ने, क, पा गण्डक ब्युरो ईन्चार्ज क, रुपेश अतिथि गण्डकी सत्ता प्रमुख क, निरु अतिथिहरू ने, क, पा तनहुँ जिल्ला ईन्चार्ज क, निशान, युवा संगठन नेपाल गण्डकी, धौलागिरि ब्युरो ईन्चार्ज क, बिजयकुमार, ने,क,पा ब्युरो सदस्य क, राकेश , युवा संगठन नेपाल c c m क, नेत्र, स्याङ्जा जिल्ला सेक्रेटरी क, दुर्गा, मगर मुक्ति मोर्चा ccm क, मोहन लगायत को उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा उपस्थित युवाहरूलाई कार्यक्रमका प्रमुख अतिथि क, रुपेश र युवा संगठन नेपाल केन्द्रीय सदस्य तथा गण्डकी, धौलागिरी ब्युरो ईन्चार्ज क, बिजयकुमार ले बर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति,र दलाल पुजीवादी संसदीय ब्यवस्थाले युवा जनशक्तिको जिबनमा निम्त्याएको संकट,,,, र यस्को समग्र समाधान बैज्ञानिक समाजबाद को बिषयमा युवाहरुलाइ मसिनो तर उद्देलित भनाइ मार्फत प्रशिक्षित पार्नुभएकाे युवा संगठन नेपाल तनहुँले जानकारी दिएकाे छ । कार्यक्रमको समापन क, दृष्टिले गर्नु भयको थियो ।

You can share this post!