उपत्यकामा बिहिबार देखि निषेधाज्ञा

काठमाडाै – कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबार बिहानैदेखि निषेधाज्ञा जारी गरिएको छ। सोमबार बसेको उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म लागू हुनेछ ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन संचालन गर्न पाइने छैन ।

You can share this post!