अखिल (क्रान्तिकारी ) कालिकोटको १३ ओै जिल्ला सम्मेलन सम्पन्न

कालिकाेट – अखिल (क्रान्तिकारी ) कालिकोटको ऐतिहासिक १३ ओै जिल्ला सम्मेलन भब्य रुपमा सम्पन्न गरेको छ । उक्त सम्मेलन बाट नब निर्वाचित अध्यक्ष क, धनराज बिश्वकर्मा, उपाध्यक्ष तपेन्द्र ऐडि, सचिव, रोशन बोगटी, कोषाध्यक्ष मिठ्ठु बि क लगायत २७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।

उक्त सम्मेलन मा प्रमुख अथिति अखिल क्रान्तिकारी कि केन्द्रीय सचिव सन्तोषी भट्टराई, बिशेश अथिति भेक ब्युरो सदस्य क , बिराट अथिति भेक ब्युरो सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज क रणदिप, अखिल क्रान्तिकारी भेक ब्युरो संयोजक क, हर्क बि क लगात का अथितिको उपस्थितिमा र साथमा भेक ब्युरो कलाकार को बिशेश प्रस्तुति रहेको थियो । यसैगरी उक्त उद्घाटन सम्मेलनमा विभिन्न पाटि परित्याग गरि ५४ जना नेपाल कम्युनिस्ट पाटिमा परबेश गरेका छन ।

You can share this post!