कमल थापा
Mcc (मिलेनियम च्यालेन्ज करपोरेसन) भनेको के हो यो किन घातक छ नेपालका लागि ? सडक र ट्रान्समिसनको लाइनको बहानामा, तिब्बत प्रबेस गर्ने मेची देखि गन्डकी सम्मका नाकाहरुलाइ आफ्ना नियम कानुनका कब्जामा लियर अरु कसैलाइ प्रबेस गर्न नदिने र स्वतन्त्र तिब्बत युद्धका लागि तालिम लगायत सबै काम गर्ने योजनामा अमेरिकी सेना पस्नलाइ बनायको यो घातक सन्धी हो । यो किन घातक छ भने अहिले पनि Mcc को सम्झौतामा, त्यसले माग गरेको भुभाग, नदिनाला, बन जङल, लगायतका सबै स्रोतहरु नेपाल सरकारको अधिनमा नरहने गरि पहिलेइ हस्तान्तरण गर्ने प्राबधान राखियको छ ।
यस्ले Mcc ले तयार पारियको प्रस्तावमा उल्लेखित अबधारण र व्याख्या बुझ्न वा ब्याख्याको स्फस्टिकरण सोध्न नपाउने प्राबधान राखियको छ। Mcc पारित भैसकेपछी नेपाल सरकारले यसबारे कुनै जानकारी लिन चाहेमा लिखित रुपमा Mcc बाट मात्र अनुमती लियर मात्र बोल्न पाउने यदि Mcc ले अनुमती नदियमा बोल्न नपाउने प्राबधान राखियको छ । अनि अमेरिकाले चायो भने यो सन्धि जुन सुकै बेला पनि रद्ध गर्न मिल्ने तर नेपालले रद्ध गर्न चायो भने नमिल्ने । सडक र बिधुत सम्बन्धि बित्तिय नियम तथा परिचालनका नियमहरु Mcc ले बनाउने यसमा नेपालका नियमहरुले काम नगर्ने । Mcc परियोजनाको दौरानमा हुने जुन सुकै यावत प्रकारका सम्पूर्ण कामहरु अङ्ग्रेजी भासामा हुने, नेपाली भासामा गर्न नपाइने ।
यश परियोजनामा कर्मचारी र कामदारको नियुक्त Mcc ले गर्ने, नेपालले यौटा कर्मचारी र काम्दार पनि नियुक्त गर्न नपाइने । अमेरिकी सेनाहरु नेपाल अनुमती बिना आउन पाइने नेपाल सरकारले बोल्न नपाउने । नोट : सत्र हजार जनतालाइ मारेर पुगेन, सम्दी सम्दिनी बुहारी छोराछोरिलाइ सबैलाई अन्क्सै सरि कुर्सि र पद दियर पुगेन ३३ किलो सुनतस्करी गरेर पुगेन महाकाली बेचेर पुगेन, बालुवाटार बेचेर पुगेन, एलसेलको कर ६२ अरब खायर तपाइहरुलाइ पुगेन भने त्यो बिदेसी संग भिक मागेको ५५ अरब ओलि प्रचन्डे शेरे यि 8:10 जनालाइ पनि पुग्दैन ।
बोचो नक्सालाइ कागजमा चुचे नक्सा देखायर खोक्रो रास्ट्रवाद फैलाइ जनताको आखामा छारो फाली रास्ट्रघाती Mcc सम्झौता गर्ने रणनीति बन्द गर दलाल सरकार । देसलाइ घाटा भय रगत पसिना गरेर भरथेग गरौला तर नेपाल र नेपालिको स्वतन्त्रता र स्वाभिमान गुम्ने Mcc सम्झौता कुनै पनि हालतमा नगरौ र नगराउन सरकारलाइ दबाब दिन येस्को घोर बिरोधमा आवाज उठाउ । र सम्झौता गर्न उस्काउने दलाललाइ सामाजिक बहिस्कार देखि देसबाटै लखेटौ । रास्ट्रय स्वाधिनताको सवालमा Mcc जस्तो घातक सन्धिलाइ घाटा र नाफाको बारेमा चर्चा गर्ने बिदेसी दलालहरुलाइ देसबाटै लखेटौ ।
अमेरिकाले यो भन्दा अघाडी नै अनुसन्धान गर्दाआतंकको लागि उत्तम ठाउँ नेपाल भन्दै आयको छ, रास्ट्रप्रेमीहरु एकजुट होउ, Mcc जस्तो नेपाललाइ अमेरिकी सेनाको रणभुमी आतंक कृडा स्थल बनाउने इन्डोप्यासिफिक रणनितिक सम्बन्धित mcc सन्धी को खुलेर बिरोध गरौ । बिदेशीका खेतालाको अन्त्य गर्न एक जुट भयर कडा संघर्स गरौ ! जय नेपाल जय स्वाभिमान