किसान महासंघ ( क्रान्तिकारी ) काे राष्ट्रिय भेला उद्घाटन सिन्धुली मा सम्पन्न

काठमाडाै – नेपाल कम्युनिस्ट पार्टी निकट जनबर्गिय संगठन को चौथो राष्ट्रिय भेला जनकब्यूरो को सिन्धुली माडी मा भएको छ । कार्यक्रम अध्यक्षता कमरेड हरि श्रेष्ठ गर्नु भएको छ नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा जनपरिषद नेपालका प्रमुख अथिती कमरेड सन्तोष बुढामगर सुभकामना मन्तव्य राक्दै किसान को मुख्य समस्या भनेको अहिले को दलाल संसदीय व्यवस्था हो किसान लाई मुक्ति गर्ने भनेको नै बैज्ञानिक समाजवाद आउनु पर्ने जोड दिनु भो ।

क्रमश शुभकामना दिदै अतिथि नेकपा का केन्द्रिय सल्लाहकार समिति सदस्य असारे काका जनकब्युरो इन्चार्ज सन्देश पौडेल मधेसी राष्ट्रिय मुक्ति मोर्चा काकेन्द्रिय अध्यक्ष कमरेड देव ना. साह अखिल नेपाल महिला संघ मिथिला चौहान ले शुभकामना दिनु भएको थियो । केन्द्रिय सामना परिवार को बेजोड सांस्कृतिक कार्यक्रम भएको थियोे । विभिन्न पार्टी परित्याग गरि दुई दर्जन नेपाल कम्युनिस्ट पार्टी प्रवेश भएका थिए ।।

You can share this post!