मन्त्रीपरिषद्काे आकस्मिक बैठक !

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । शुक्रबार विहानैदेखि बालुवाटारमा आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बसेको हो ।

विहान साढे ८ बजेदेखि शुरु भएको बैठकमा १५ जना मन्त्री उपस्थित छन् । बैठकले केही महत्वपूर्ण निर्णय गर्ने स्रोतले जनाएको छ ।

You can share this post!