प्रचन्ड र चीनीया राजदुत बीच भेट

काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेकी छन् । राजदूत यान्छीले सोमबार बिहान ९ बजे दाहाल निवास खुमलटार पुगेर भेट गरेकी हुन् । दाहाल निकट एक नेताले भेटको पुष्टि गर्दै समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

You can share this post!