छाेरा र दाजुसँग विप्लवकाे भेटघाट

काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुत्र प्रकाश चन्द र आफ्ना दाजु चन्द्रबहादुर चन्द ‘विरजङ्ग’सँग भेटघाट गरेका छन्। काठमाडौंबाट गृहजिल्ला कपिलवस्तु जानेक्रममा विप्लवले चितवन का’रा’गा’र पुगेर दाजू वि’रजङ्गलाई भेटेका हुन।

नेकपाका केन्द्रीय सदस्य मध्य पश्चिम क’मा’ण्ड इ’न्चार्ज रहेका वी’रजङ्गलाई गत २०७५ असोज २९ गते दाङबाट प्रहरीले पक्राउ गरेको थियो। हाल उनी चितवन जिल्ला का’रा’गा’र’मा छन्। झण्डै आधा घण्टाको भेटमा विप्लवले दाजुको स्वास्थ्य अ’वस्थाका बारेमा विस्तृत रुपमा जानकारी लिएका थिए।

दाजु चन्द्रले भाइलाई आफूलाई भएको कोरोना सङ्क्रमणदेखि अन्य स’मस्याका बारेमा अ’वगत गराएका थिए। सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति भएपनि अझै विप्लव नेतृत्वको नेकपाका धेरै नेता कार्यकर्ता जे’ल’मै छन्। प्रक्रिया पु’र्याएर छा’डिने सरकारले जनाएको छ।

You can share this post!