सँसार धामिको “ दाइकि सालिले ” सार्वजनिक

सँसार धामिको “दाइकि सालिले” नामक भिडियो हालसालै सार्वजनिक भएको छ। भिडियोमा मुख्य भुमिकामा चाँदनी गिरी र हरि सिंह र चन्द्र जप्रेल रहेका छन। भिडियोमा स्वर, शब्द र संगित सँसार धामिको रहेको छ भने गितमा र्याप को काम र्यापर राजाले गरेक छन। भिडियोको पोष्ट प्रोडक्सन 24hours motion picture रहेको छ भने यो गितको निर्देशन दिपक भण्डारीले र छायाँकन महेश भण्डारीले गरेका छन। भिडियो sansardhami युट्युब च्यानलमा उपलब्ध रहेको छ। पुरा भिडियो हेर्नको लागी तलको लिंकमा क्लिक गर्नुहोस।

You can share this post!