रामारोशन गाउपालिका वडान ६ भटाकाटियाका तुल बहादुर साउद २ महिना अगाडि भालुको आक्रमणमा परि घाईते हुनु भएको हो। उहाँको अहिले उपचार माया मेट्रो हस्पिटल प्रा. लि धनगढी मा उपचार भईरहेको छ। उचारको लागि आर्थिक सहयोग गर्ने क्रममा रामारोशन गाउँपालिका की उपाध्यक्ष सरस्वती रावल ले रू १००००/ (दश हजार मात्र) सहयोग गर्नु भएको छ। साथै धनगढी स्थित खप्तड होटेल संन्चालक तथा समासेबि श्री उज्वल साउद बाट रू १०,०००/ (दश हजार मात्र ) सहयोग गर्नु भएको छ। सहयोगी मनहरूलाई धन्यवाद प्रदान गर्दै बिरामीको दाजु श्री प्रेम साउदले प्राप्त रकम बुझेको जानकारी गराउनु भयो।
सरस्वती रावल