अछाम सामारोशन गाउँपालिकाले मिति २०७७ असोज २० गते लिएको हेल्थ असिस्टेन्ट र स्टाफ नर्सको लिखित परिक्षाको नतिजा प्रकाशन गर्ने बिषय अनिश्रित कालका लागि रोकिएको छ। यस बिषयमा रामारोशन गाउँपालिकाले नतिजा रोकेको बिषयमा नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएको छ। कर्मचारी छनौट प्रक्रियामा व्यापक आर्थिक चलखेल भएको र यस प्रकारका आर्थिक चलखेल रोक्न नेपाली कांग्रेस, रामारोशन गाउँपालिकाले एक बिज्ञाप्ति मार्फत जानकारी गराएको छ।