लायन्स कल्ब अफ काठमाडौ लर्ड बुद्धले विश्व मुटु दिवसको अवसरमा वेभिनार गर्दै ।


विश्व मुटु दिवसका अवसरमा हरेक वर्ष दुर – दराजमा गएर उल्लेखनीय स्वास्थ्य शिबिर गर्दै आईरहेको लायन्स कल्ब अफ काठमाडौ लर्ड बुद्धले यस वर्ष पनि विश्व मुटु दिवसका अवसरमा भोली २०७७-०६-१२ बिहान ११ बजे नेपालका सफल र बहुचर्चित मुटुरोग विशेषज्ञ प्रा डाक्टर भगबान कोइराला, डा देव न्यौपाने डा सुमन्त बन्जाडे ज्युहरुको दशौ वर्षको ज्ञान र अनुभव सहित मुटुरोग र खानपिनका विषयमा अतिनै महत्वपुर्ण जिवनोपयोगि प्रस्तुति मा एक वेभिनार आयोजना गर्न लागिरहेको छ।

एस अवोसरलाई सम्पुर्ण मान्यजनहरुले कार्यक्रम आफु र आफन्तलाई सहभागी गराइ लाभ लिनुहुन अनुरोध गरेकोछ । कार्यकर्म मा सहभागिका लागी जुम आईडि ८९२३२३५७६४४ वा माथि पोष्टरमा रहेको छ ।

You can share this post!