अब उपत्यकाभित्र थप पाँच स्थानमा फ्लाई ओभर

काठमाडौँ – व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न काठमाडौँ उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने भएको छ । थानकोट थानकोट–नागढुङ्गा सिस्नेखोलामा निर्माणाधीन सुरुङमार्ग नजिक, कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर र गौशालामा गरी थप पाँच स्थानमा फ्लाई ओभर निर्माण हुने भएको सडक विभागले जनाएको छ । थानकोटमा निर्माण गरिने फ्लाई ओभरको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भई निर्माण सम्झौतासमेत सम्पन्न भइसकेको छ ।

You can share this post!