कालिकोटमा देखियो मलेरिया

सुर्खेत : जिल्लाको खाँडाचक्र नगरपालिकामा मेलेरियाका बिरामी फेला परेका छन्। विगतमा तराइमा लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया बिस्तारै लामखुट्टे उकालो लागेसँगै कालिकोटमा पनि देखिन थालेको हो।

जिल्ला अस्पतालमा कार्यरत डा.बिज्ञान प्रजापतीले पछिल्लो एक हप्तामा जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. २ का पाँच जनामा मलेरियो देखिएको बताए। उनका अनुसार जस मध्य एक जना बिदेशबाट आएका व्यक्ति र चार जना स्थानिय रहेका छन्। उनीहरु सबैको जिल्ला अस्पतालमा उपचार पछि निको भएको छ।


 

You can share this post!