जानी राखौं घ्यूकुमारीका आठ फाइदाहरु

डा. मदन गिरी, काठमाण्डौ ।

१. शरीर झम्झमाएमा र हातखुट्टा पोलोको बेलामा यसलाई लगायो भने आराम महसुस हुन्छ ।

२. घ्यूकुमारीको सेवनले मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, साथै आँखाको घेराको कालो भाग हटाउन तथा शरीरमा रगतको कमी हुनबाट बचाउँछ ।

३. यसको सेवनले शरीरमा रोगप्रतिरोधात्म क्षमतामा बृद्धि गर्छ । यसमा १८ धातु, १५ एमिनो एसिड तथा १२ भिटामिन तत्व पाईन्छ ।

४. यसलाई काटेर ३–४ चम्चा रस निकालेर खाली पेटमा खानाले दिनभर शरीरमा शक्ति र स्फूर्ति पैदा हुन्छ ।

५. शरीरको कुनै भागमा आगोले पोलेमा, काटेमा यसको रस निकालेर लगाउनाले घाउ निको हुनुका साथै आराम मिल्छ ।

६. घ्यूकुमारीलाई कस्मेटिक प्रोडक्टका रुपमा बजारमा यसको जेल, बडीलोशन, हेयरजेल, स्किनजेल, साबन, फेशियल फोम, ब्यूटीक्रिमका रुपमा पनि उपयोगमा ल्याइएको पाउन सकिन्छ ।

७. यसलाई अचारको रुपमा खान सकिन्छ । तरकारीमा मिसाएर पनि खान सकिन्छ

७. यसलाई अचारको रुपमा खान सकिन्छ । तरकारीमा मिसाएर पनि खान सकिन्छ ।

८. सुत्ने समयमा हात, खुट्टा, मुख र शरीरमा लगाएर सुत्दा छालालाई चाउरीन बाट रोक्छ ।

source : janadeshdaily.com

You can share this post!