पठनपाठन बन्द रहे पनि भदाै १ गते देखि विधार्थि भर्ना र परिक्षा सञ्चालन गर्न पाइने

काठमाडाै अाज राती देखि लकडाउन (बन्दाबन्दी) खुला गर्ने निर्णय गरे सँगै सरकारले लकडाउन सुरू भए यता बन्द रहेका बिधालयलाइ बिधार्थि भर्ना र परिक्षा सञ्चालन गर्न अनुमति दिएकाे छ ।

साेमबार बसेकाे मन्त्रीपरिषद बैठकले भदाै १ गते देखि बिधालयलाइ बिधार्थि भर्ना र परिक्षा सञ्चालनकाे अनुमति दिने निर्यण गरेकाे हाे । मन्त्रीपरिषदकाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले बिधार्थि भर्ना र परिक्षा सञ्चान गर्ने अनुमति दिए पनि पठनपाठन भने तत्काल सुचारू गर्न नसकिने जानकारी गराए ।

You can share this post!