अखिल क्रान्तिकारी सेतीमहाकालीले ९ वटै जिल्ला शिक्षा कार्यलयमा बुझायाे एकसाथ ज्ञापन पत्र

धनगढी नेत्र विक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले सुदुरपश्चिमका ९ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईहरुमा ज्ञापन पत्र बुझाएको छ । पठनपाठन बन्द भएकाे लामो समय भईसक्दा पनि विद्यालयहरु खुल्न नसक्दा विद्यार्थीहरुमा मानसिक तनाव समेत उत्पन्न हुन थालेको अवस्था छ ।

विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण शैक्षिक संस्था बन्द हुँदा समेत विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुले विभिन्न वाहानामा शुल्क उठाउने गरेको भन्दै अखिल क्रान्तिकारी सेतीमहाकालीका ९ वटै जिल्लाका जिल्ला संगठनहरूले अलग अलग विज्ञप्ति जारी गर्दै शुल्क नलिन चेतावनी दिएकाे छ । 

हेराै ९ वटै विज्ञप्तिकाे पुर्ण पाठ

You can share this post!