काठमाडाै लिटल बुद्दद्दारा नयाँ लायन्स क्लब अफ काठमाडाै लाफिङ बुद्दकाे स्थापना

काठमाडाै – हिजाे काठमाडाैमा district 325B1(रिजन 27 अन्तर्गत ) लायन्स क्लब अफ काठमाडौं लिटल बुद्धदृारा नयाँ क्लव लायन्स क्लब अफ काठमाडौं लाफिङ्ग बुद्धको स्थापना गरिएकाे छ । आफु पनि हास्ने र पिडामा रहेकाहरूलाइ पनि सहयोग गरि हसाउने सिद्धान्तकासाथ खोलिएको यस कल्बका संस्थापक अध्यक्ष गणेश शर्मा रहेका छन भने प्रथम उपाध्यक्ष बिनोद भट्टराई, दृतीय उपाध्यक्ष दिवश पोखरेल, सचिब दिनेश थापा, कोषाध्यक्ष जनक बम, क्लब एड्मिनिस्टेटेर कृष्ण सुबेधी र पि आर ओ प्रशान्त कर्की रहेका छन । LCI Area leader बालकृष्ण बुर्लाकोटीज्यु काे प्रमुख अातिथ्यतामा सुरूवात भएकाे कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर मन बहादुर रोका ज्यू,

Multiple district GMT coordinator PMCC राजन लम्सालज्युु,क्याबिनेट सचिव सूर्य के. सि ज्यू, पढाउ अभियान चिफ पार्वती खरेल पाण्डे ज्यू,डिष्ट्रिक एडभाईजर यमुना भण्डारी ज्यू, रिजन चियर पर्सन बिष्णु भण्डारी ज्यु ,जोन चियरपर्सन इन्द्र रत्न बज्राचार्य ज्यू, डिस्ट्रिक चियर पर्सन हरि अधिकारी ज्यू,लायन्स क्लब काठमाण्डौं लर्ड बुद्धका अध्यक्ष लक्ष्मि कट्टेल ज्यू , ज्यू ,प्रथम भी. पी राम श्रेष्ठ ज्यू,सचिव रूप रावल ज्यू, कोषाध्यक्ष प्रकाश कँडेल ज्यू , लायन्स क्लब अफ ईभाका अध्यक्ष कृष्ण पाण्डे ज्यू,लियो सविना भण्डारी ज्यू, लियो सन्ध्या साउद ज्यू लगायतकाे उपस्थिति रहेकाे काठमाडाै लिटल बुद्दका अध्यक्ष हेमराज साउदले जानकारी गराउनु भएकाे छ । साथै साेही दिन लायन्स क्लब अफ ककनीद्वारा नयाँ कल्ब लायन्स क्लब अफ बागमती स्टेटको पनि स्थापना गरिएकाे थियाे ।
कार्यक्रमका झलकहरू तस्विरमा

You can share this post!