रूकुम घटनाका दाेषीलाइ कार्वाही गर्न दलित एकता महासंघ कालिकाेटकाे चेतावनी

६ जनाकाे ज्यान जाने गरी भएकाे रूकुम घटनाका दाेषीलाइ तत्काल कार्वाही गर्न दिलत एकता महासंघ कालिकाेटले चेतावनी दिएकाे छ ।

जातिय विभेदकै कारण उक्त घटना भएकाे समेत उसले एक विज्ञप्ति मार्फत जानकारी गराएकाे छ । समकालिन इतिहासमा मानवतालाइ गिज्याउने खालकाे घटनालाइ राजनितिकरण गर्दै दाेषीलाइ उन्मुक्ति दिन खाेजेकाे भन्दै महासंघले घटनाका दाेषीलाइ उन्मुक्ति दिइए त्यसकाे सशक्त प्रतिकार गर्ने समेत विज्ञप्ति मार्फत चेतावनी दिएकाे छ ।

विज्ञप्तिकाे पुर्ण पाठ

You can share this post!