अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष ढकाल पक्राउ

विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।

ढकाललाई काठमाडौँको माइतीघरबाटआज दिउँसो प्रहरीले पक्राउ गरेको हो। एमसीसीको विरोधमा माइतीघरमा आयोजित कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीले ढकाललाई पक्राउ गरेको हो ।

ढकाललाई महानगरीय प्रहरी परिसर टेकुमा लागिएको छ । ढकाललाई सोधपुछका लागि ल्याएको प्रहरीको भनाई छ

You can share this post!