नेकपा कालिकाेटले जलायाे वली र देउवाकाे पुत्ला

कालिकोट नेकपा कालिकोट ले राष्टघाती यमसिसि सम्झौता बिरुद्द अाज केपी अोली र सेर ब देउवाको पुत्ला दोहन गरेकोछ । सिङ्गो नेपलका बुद्दिजिबी नागरिक पत्रकार विभिन्न राजनितीक दल स्वतन्त्र ब्याक्तित्व समाजसेमी ब्यपारी कानुनबिद लगायत देशभक्त हरुको बिरोधका बाबजुत केपीअोली र सेर ब देउवाको सक्रियतामा यमसिसि सम्झौताको बैधानिक्ता दिने खेल चलिरहेको छ ।

लिपुलेखको नाटकिय समाधानको लगत्तै यमसिसि प्रकरण सुरुगर्नु भनेको भारत अमेरीका को खेल अन्तत: यमसिसि पास गराउनुनै हो त्यसैले कुनै पनि हालतमा यमसिसि पासगराए नेपालयुद्दमैदानमा परिणत हुने नेकपा कालिकोटका सेक्रेटरी रणदिप ले बताउनु भएको छ। लकडाउनको मौका पारेर गरिने राष्टघाती सम्झौताको बिरुद्द लकडाउन बाधा नहुने अाबश्यक परे सडकमा उत्रने चेतावनी सेक्रेटरी रणदिपले बताउनु भयो । कालिकोटएरिया न ४ पचालझरना लगायत जिल्लाका सबै एरियाहरुमा नेकपा ले सेरब देउवा र केपी अोलीको पुत्ला दोहनकार्यक्रम गरेको नेकपा श्रोतले जनाएको छ ।

You can share this post!