रुकुम पश्चिम् सोति हत्याकाण्डलाई राजनीति तोडमोड बन्द गर

  तुफान सिंह कालिकोटे

गत जेष्ठ १० रुकुम पश्चिम् सोतिमा मा भएको अमानवीय हत्याकाण्डले देशभरी दलित समुदायमाथि घटनाको निष्पक्ष छानबिन गरिनुको सट्टा राजनीति चलखेलमा यो घटनालाई ढाकक्षेप गर्न केही मान्छेहरु निकै लागिपरेको देखिन्छ । नवराजको शनिबार नै निधन भयो भने हात हरु बाधेर भेरिनदीमा फालेकामध्य चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढा, लोकेन्द्र सुनार, को पानीमै डुबेर निधन भयो ।

कु’टाइबाट घाइते भएका युवाले पानीमा हात बाधेर फालेको हुँदा पौडिन नसक्दा निधन भएको घाइतेले बताएका छन् अन्य भेरी नगरपालिकाका गोविन्द शाही अहिले पनि बे’पत्ता छन् ‘आज रुकुमपश्चिम घट्ना भएको यत्तिका दिन बितिसक्यो, तर यो घट्नाको सम्बन्धमा शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्ड, माधवकुमार नेपाल, रामचन्द्र पौडेल तपाईहरु किन बोल्नुहुन्न ?’ उता जनार्दन शर्मा प्रभाकर ले खोक्रो आर्दस दिदै घटनालाई पुर्ण सयोग गर्ने बताएपनि यो दलित जनसामुदाया ले प्रस्टै बुजेका छ्न उनी आन्तरिक रूपमा घटनालाई तोडमोड गरि दोषिलाई उम्काउन लागेको आरोप छ ।

 उक्त घटनाको छानबिन गरि पीडितलाई न्याय दिलाउन देशभरी विभिन्न सान्तिपुण धर्ना बिरोध भैरहदा । उक्त रुकुम मा भने ईलाका प्रहरी कार्यलयकै नम्बरबाट फोन गरि घटना उत्त्तेजित गर्न भासण गर्नेलाई जतिबेला पनि उठाउने भन्ने यो धम्कीले पनि बुज्न सकिन्छ राजनीति पावरमा घटनालाई निमोट्न खोजिदै छ भन्ने कुरा । एदि यो सत्य नै हो भने फेरि ब्राह्मण चिन्तनका विरुद्ध फेरि देशमा रगतको खोला नबग्ला भन्न सकिने अबस्था छैन तेसैले निर्दोष फस्नु हुदैन दोषि उम्किनुहुदैन केही पत्रकार मित्रहरूले लिएका भिडियो हरुमा भनिएको छ उनीहरु कसैलाई आक्रमण गर्न आएको र उक्त युवा हरुले झोलामा हतियार सहित आएको भन्ने यो तर्क सरासरी झुट हो ।

 ती निर्दोष भाईहरु कुनै लडाइँ झगडा गर्ने हेतुले तिनी हरुलाई त्यहाँ गएका होइन्न प्रेम सम्बन्ध काे कुरा गाउँलेहरुले थाहा पाई सकेपछि । उक्त सुस्मा मल्ल लाई कन्भेन्स गरि केटालाई फाेन बाट बाेलाउन लगाईयाे । अनि पश्चिम तिर फर्केकाे भुगाेल छ दुई तिर पुल छ । दुबै पुलमा लुकेर बसेका रहेछन ती मल्लका गाउले केटाहरु बिस्तारै गाउँ पसिसके पछि जिस्काउन थालियाे। उक्त जाजरकोटि युवा भाईहरुको मानसिक्ता कम भईसकेपछि ब्याग भयर फर्किदा चारैतिरबाट आक्रमण गरियछ ।

 हसिया हात हातमा दाउरा लिएर अाएका समूह हरुले कुटि कुटि मारिसके पछि भेरिमा बाधेर बगाईएकाे रहेछ । जनार्दन शर्मालाई फाेन मार्फत के भनियाे भने केटि लिने निउमा जाजरकाेट काे केटा हरु अायर झगडा गर्न खाेज्दा भागदाैड मा सबै ले भेरिमा हाम फाले भनेर फाेन गरियो । अन्तत यो घटना उनिहरुले अहिले आएर जे भनेपनी मुख्य कारण भनेको दलित हुनुकै कारणले भएको हो आखिर दलित भएर स्वतन्त्र बाच्न र माया गर्ने अधिकार पनि छैन कस्तो बिड्बना….!

You can share this post!