शहिद प्रज्वलकाे स्मृतिमा पुष्पगुच्छा

छत्र कुमार बि.क

प्रिय सहिद क. प्रज्वल सलाम !

तिमिले हिडेको यात्रामा !
हामी सधै कादमा काद हातमा हात मिलाएर
अघि बढ्ने छौ !
तिमिले धेखेको जुन बैज्ञानिक
समाजवादको साेपान लक्ष्य पुरा गर्ने पर्तिवद्द्ता
व्याक्त गर्दा छौ हामी ।
तिमिले सम्झाउदै भनेका थियाै ।
भाइ क्रान्ति गर्नु पर्छ क्रान्ति छोड्नु हुदैन ।
क्रान्तिको बाटो हिंड्नुपर्छ भन्दै हुनुहुन्थ्यो ।
हो त्यो तपाईंले देखाएको जुन क्रान्ति यात्रा पूरा गर्ने छौ
प्रिय सहिद क. प्रज्वल सलाम !!
तिमी सहिद भयौ ! बलिदान दियौ
देशले बलिदान मागेको बेला आफ्नो ज्यानको प्रभाव नगरिकन
आफ्नो मृत्युलाई अघि बढायौ !! मृत्युलाई स्वीकार गर्‍याै ।
मृत्युपत्रमा हस्ताक्षर गर्‍याै ।
बलिदानि पुर्बक आफ्नो जिम्मा पूरा गर्‍यो ।।।
प्रिय् सहिद क. प्रज्वल सलाम !!!!!
एकीकृत जनक्रान्तिका पहिलो महान सहिद प्राप्त गर्‍यौ
आज पुरै देशनै तिम्रो उच्च समान गर्दै छ
लाखौं क्रान्तिकारीको आवजलाइ दबाउन खोज्ने
त्यो प्रतिक्रियावादी राज्यसत्ता ।
प्रिय सहिद क. प्रज्वल सलाम !!!
तिमिलाई थाहा छ सहिद क. प्रज्वल
हाम्रो सरकारले तिमिलाई देशको नागरिक हैन
बिप्लपको कार्यकर्ता हो भन्छ ।
प्रिय सहिद क. प्रज्वल सलाम !!!!
हाम्रो देशको सिमान जो लिपुलेक, कालापानी ,लिम्पियाधुरा भारतले कब्जा गर्न खोज्दै छ !!
सहिद क. प्रज्वल तिमिलाई सम्झिरहेको छ देशलले । तिमी कहाँ छौ आउ मलाई बचाउ भन्दै छ देशले ।
प्रिय सहिद क. प्रज्वल सलाम तिमिलाई

You can share this post!