काेराेना राेकथाम नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सरकारलाइ नेकपा कालिकाेटकाे चेतावनी

यही हालत को तयारी ले कोरना संक्रमण झनै बढ्ने नेकपा कालिकोट को चेतावनी । नेकपा कालिकोटका सेक्रेटरी क रणदिपले स्थानिय तहको हालभैरहेको प्रचारे ब्यबस्थापन ले कोरना संक्रमित अझै बढ्ने र ठूलो मानबिय क्षति ब्यवहोर्नु पर्ने चेतावनी दिएको छ ।

स्थानिय कथित जनप्रतिनिधी को स्थिती देख्दा नजितेको भए हुन्थ्यो जस्तो धान देखिन्छ मान्छेहरु लाई जनचेतना समेत दिन नसक्ने जनप्रतिनीधी हरु बाट राहातको त केअास थियो र कम्तीमा बाहिर बाट भित्रिनेहरुको ब्यबस्थापन का लागि उचित क्वारेन्टायन समेत छैन कमिसनको खेल कालागी नेपालमा कोरना नभित्रीदै राहात को प्रचारमा लागेको जनप्रतिनिधी हरु वास्तविक कोरना नेपालमा पुष्टि भैसके पछी निधाएर बसेका छन ।

खास राहात बितरण गर्ने बेला बल्ल भयो यही बेला निधाएका छन् खासपहलनगरे सम्पुर्ण जिम्मा नेकपा ले लिने ठोकुवा गर्नु भयो । र सुतिरहेका कथित जनप्रतिनिधी हरुलाई नेकवाको अबको संघर्ष ले ब्युउझाउने धारणा राख्नु भयो उक्त धारणा पलाता एरियाको पार्टी अान्तरिक कार्यक्रममा राख्नु भएको थियो ।

You can share this post!