युवा संगठन भेरी कर्णालीले जलायाे माेदी र वलीकाे पुत्ला

नेपाल को भुमि लिपुलेक भारतले थिचोमिचो गरेर सडक निर्माण गरेपछि युवा संगठन नेपाल ले विरोध जनाउदै नेपालका प्रधानमन्त्री केपि वलि र भारतका प्रधानमन्त्री नरेन्द्र मोदि काे पुत्ला दहन गर्दै नेपालको भुमि फिर्ता गर्न माग गरेका छन ।

युवा संगठन नेपाल भेरी कर्णाली ब्युरोको कालिकोट, जाजरकोट, बाके, सुर्खेत, जुम्ला लगायत जिल्लामा केपि ओलिको पुत्ला दहन कार्यक्रम सम्पन्न भएको युवा संगठन भेरी कर्णालीले जनाएकाे छ ।

You can share this post!