विप्लवका युवाद्धारा राष्ट्रिय मुक्ति युद्धका लागी तयार रहन अपिल

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा सगठनले भारतीय सा’म्राज्यवदी सत्ताले नेपाली भुमिमाथी ह’स्तक्षेप गरी मार्ग उ’द्धघाटन गरेको प्रती ग’म्भीर ध्यानाकर्षण भएको भन्दै भारतीय नक्सा ज’लाएको छ । सगठनका भेरी कर्णाली ब्यूरो इन्चार्ज दिप द्धारा एक बिज्ञप्ती जारी गर्दै उक्त धारणा सार्वजनिक गरेकाहुन ।

युवा संगठनले सार्वभौम मुलुक नेपालको भुभाग लिपुलेक हुँदै मानसरोवरसम्म जाने बाटो निर्माण र उद्घाटन भारतीय सत्ताले भिडियो कन्फ्रेन्स मार्फत गरेको प्रती आ’क्रोश व्यक्त गरेको छ । संगठनले नेपाल माथिको उक्त नि’न्दनीय साम्राज्यवादी ह’स्तक्षेपले हामी देशभक्त युवाहरुलाई नि’क्कै आ’क्रोशित बनाएको भन्दै प्र’तिरोध गर्ने चे’तावनी दिएको छ ।

यस्तो छ प्रेस वक्तव्य:

संयुक्त राष्ट्रसंघको वडापत्र र सार्कको वडापत्र विपरीत र अन्तरास्ट्रिय कानुनको उल्लंघन गर्दै भारतिय साम्राज्यवादी सत्ताले एक सार्वभौम मुलुक नेपालको भुभाग लिपुलेक हुँदै मानसरोवरसम्म जाने बाटो निर्माण र उ’द्घाटन भारतीय सत्ताले आफ्नो भिडियो कन्फ्रेन्स मार्फत गरेको छ । नेपाल माथिको उक्त नि’न्दनीय साम्राज्यवादी ह’स्तक्षेपले हामी देशभक्त युवाहरुलाई निक्कै आ’क्रोशित तुल्याएको छ । र यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यस अघि पनि नेपालको लिपुलेक-लिम्पियाधुरा-कालापानी सहितको भुभाग भारतिय सा’म्राज्यवादले आफ्नो नक्सामा गा’भेको घटनालाई लिएर देशभर हाम्रो गौरवशाली युवा संगठनको आह्वानमा देशभक्त युवाहरुले उक्त भारतिय नक्सामा आगो लगाएर, कोण सभा गरेर र अन्य संघ’र्षद्वारा भारतीय सत्ताको ह’र्कत माथि बिम्बात्मक प्र’तिरोध गरेको थियो । भने केपि सरकार र यो सत्ताको प्रतिपक्षीले उक्त अ’तिक्रमणको विरोधमा एक शब्द पनि खर्चेन, बरु वि’रोध गर्ने देशभक्त युवाहरुलाई दम’न र जे’लनेलको डन्डा चलाएर विदेशी मालिकको चाकरीमा ना’ङ्गो ना’च नै देखायो । तसर्थ यो सत्ताको भ्र’ममा नपर्न पनि सम्पुर्ण युवाहरुमा आग्रह गर्दछौं ।

हाल आएर पुनः कोरोनाको विश्व त्रा’सदीको समयमा लिपुलेकमा भएको भारतिय अ’तिक्रमण र ह’स्तक्षेपको क’डा शब्दमा तिब्र भ’त्सर्ना गर्दै यस घ’टना विरु’द्ध एक हुन देशभरका राष्ट्रिय मुक्ती युवाहरुमा, परिवर्तनकामी युवाहरुमा हार्दिक अपिल गर्दछौं । आवश्यक पर्दा राष्ट्रमु’क्ती आ’न्दोलनको लागि तयार रहन पनि देशभक्त तथा परिवर्तनकारी युवाहरुमा अपिल गर्दछौं ।

You can share this post!