नाट्टा सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्ट सम्मानित

धनगढी : अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा संचालित सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७६ मा सुदूरपश्चिम प्रदेशमा पर्यटनको क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै नाट्टा सुदूरपश्चिम प्रदेशका अध्यक्ष, पर्यटन व्यबशायी मायाप्रकाश भट्टलाई सम्मान गरेको छ । भट्ट लामो समय देखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा जगदम्बा होटल, जगदम्बा टुर एण्ड ट्राभल एजेन्सी संचालन गर्नुको साथै धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण, सम्वर्धन र प्रचार प्रसार गर्ने कार्यमा सक्रिय छन ।

You can share this post!