चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालमा

२०७६/०६/१६ गते चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतको भ्रमण सक्काएर अहिले काठमाडौं आईपुगेका छन।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङ भोली २७ गते भ्रमण सक्काएर चिन फर्कने कार्यक्रम रहेको छ।

You can share this post!