जन्म दिनको अवसरमा पुर्नस्थापना केन्द्रलाई खाद्यान्न वितरण

काठमाडौं २८ भदौ : सामाजिक अभियन्ता राजमाया मर्हजनको जन्म दिनको अवसर पारेर ‘परिवर्तनको लागि सारथी’ नामक संस्थाले अपांग पुर्नस्थापना केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाले सहयोग स्वरुप पुर्नस्थापनमा बस्नेहरुको लागि खाद्यान्न तथा खाजा सामाग्री वितरण गरेको हो । खानेकुरा प्राप्त गरेपछि पुर्नस्थापना केन्द्रका सवैजना खुसि भएका छन ।

You can share this post!