नेपालमा डल्फिन महोत्सव!

आगामी २०७६ साल भदौ २८ देखी ३० गते सम्म कैलाली जिल्लाको टिकापुरमा डल्फिन महोत्सव हुन गईरहेको छ।

नेपालमा कर्णाली नदिमा मात्र पाइने जलचर डल्फिन बचाउमा चेतना अभिबृद्दी गर्नका लागी पनि यस प्रकारको महोत्सव गर्न थालिएको हो।

कर्णाली नदिकोको पुल हुदै दक्षिणतर्फको भुभागमा पर्ने कैलाली जिल्ला टिकापुर नगरपालीका वडा नं. ७ ढुंगाना टोल नजिक रहेको कर्णाली नदिको भागमा बिशेष गरी डल्फिन देखा पर्ने गरेको छ।

नेपाल भ्रमण बर्ष २०२० महाअभियानलाई समेत सहयोग गर्नका लागी यस प्रकारका महोत्सव हुनु आबश्यक रहेको छ।

You can share this post!