अविनाश सिलवालद्वारा अभिनित म्यूजिक भिडियो सार्वजनिक


काठमाडौ, १८ भदौ : नेपाली कांग्रेसका युवा नेता तथा किशुनजी अध्ययन केन्द्रका केन्द्रीय अध्यक्ष अभिनाश सिलवाल र करुणा श्रेष्ठद्वारा अभिनित म्यूजिक भिडियो ‘बयान उनको म के गरु’ सार्वजनिक भएको छ । प्रभु बैकंका सिईओ अशोक शेरचनको शब्द संकलनमा आलोक श्री को स्वर र रुपक डोटेलले संगीतबद्ध गर्नुभएको छ । उक्त म्यूजिक भिडियो युवराज वाईवाले निर्देशन गर्नु भएको हो । भिडियोको लिंक

You can share this post!