आज हरितालिका तीज देश भरका शिवालयहरुमा भक्तजनहरुको भिड

काठमाडौँ, भदौ १६: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपति लगायत देशका विभिन्न मन्दिरमा आज महादेवको पूजा आराधना गरी मनाइँदैछतीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गरेर मनोरञ्जन समेत गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज पछिल्लो समय अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

You can share this post!