एस ई ई परिक्षा चैत्रमै हुने तयारि , फेरि थपियो सरकारको खर्च

चैत १७, काठमाडौं :  भर्खरै भएको प्रदेश २ मा लगातार विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि फेरि दोब्बर खर्च हुने भएको छ । स्थगित भएको एसईई परीक्षा यही चैत महिनाभित्रै सञ्चालन गर्ने तयारी गरिएको छ ।

पुन परिक्षाको लागि नयाँ प्रश्नपत्र छपाई, भत्ता र प्रशासनिक खर्च दोहोरिने भएकाले सरकारलाई दोब्बर आर्थिक भार थपिने भएको छ । चैत्रभित्रै परिक्षा सकियो भने नतिजा प्रकाशन सबै प्रदेसको संगै हुने सम्भावना भएकाले नतिजा प्रकाशनमा सजिलो हुने भएको छ ।

You can share this post!