काठमा०डौ लगायत देशका अधिकांश स्थानमा बर्षा, तिन दिन सम्म पानि पर्ने सम्भावना

चैत्र १२ काठमाडाैं :  सोमबार दखि नै देशभरको मौसममा केहि परिवर्तन भएको छ । काठमा०डौ लगायत दशको अधिकांश भागमा पानि सहित हावाहुरी चलिरहेको छ ।

सोमबार भित्रिएको पश्चिमी वायुसँग स्थानीय वायु मिसिएकोले हिजो रातिदेखि नै धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ । सोमबार पश्चिम क्षेत्रका भागमा पानि परेको थियो भने मंगलबार अधिकांस ठांउमा पानि परिरहेको छ । यो प्रणाली पूर्वतिर सरेको छ ।

बिहिबार सम्म लगभग देशका कतिपय ठांउमा  सामान्य देखि पूर्ण बदली रहि देशका केहि स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। ठुलो पानि नपरेपनि प्रिमनसुनको समयमा पानी पर्दा चट्याङ पनि पर्ने भएकाले सावधानी अपनाउनपर्ने देखिन्छ ।

You can share this post!