सुदुरपश्मिमा भुकम्पको धक्का महसुस

चैत्र ५, काठमाडाैं : हिजो सोमबार बेलुका बैतडी र दार्चुलामा भूकम्प गएको छ । सोमबार बेलका पटक पटक गरि एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो ।

बेलुका ६ बजेर २८ मिनेट र ७ बजेर ४२ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्प ३ दशमलब ८ रिक्टर र  ३ रिक्टर स्केलको परकम्प गएको छ । भुकम्पको केन्द्रबिन्दु भारत र चीनको सीमाआसपास लिपुलेक नजिक रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

You can share this post!