उच्च शिक्षाका लागि बिदेशिने विदयार्थिको सङख्या धेरै

फागुन २६, काठमाण्डौ : नेपाली विदयार्थिहरु उच्च शिक्षाको लागि विदेशिनेको सङख्या धेरै मात्रमा बढदै गएको देखिन्छ । अष्ट्रेलिया जापान, भारत, चीन, साइप्रस, क्यानडा लगायतका थुप्रै लगभग ५० भन्दा धेरै देशहरुमा जाने विदयार्थिहरुको सङख्या बढ्दै गएको देखिन्छ ।

एकाउन्टेन्सी, पाइलटिङलगायतका बिषय अध्ययनका लागि अष्ट्रेलिया, जापान, क्यानडालगायतका देशमा बढी जाने गरेका छन् । विकसित देशमा उच्च शिक्षा लिएपछि अन्तर्राष्ट्रिय श्रम बजारमा अवसर सहज हुने भएकैले नेपाली विद्यार्थी विदेश गएको पाईएको छ ।


पाछिल्लो समयमा आएर सरकारले रोजगारिको लागि मात्रै नभएर उच्च शिक्षाका लागि विदेश जानेहरुलाई रोक्ने लक्ष्य लिएको छ ।

You can share this post!