इथियोपियन एयरलाइन्स दुर्घटनामा ज्यान गुमाउने नेपाली को परिचय

फागुन २७,  काठमाण्डौ ः  : आइतबार इथियोपियाको राजधानी अदिस अबावाबाट केन्याको राजधानी नैरोवीतर्फ उडेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु हुने एक जना नेपाली महिला थिर्इन । उनि गोर्खा मुल घर भएकी एकता अधिकारी भनेर परिचय खुलार्इएके छ ।

 इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेर जम्मा १५७ को मृत्यु भएको थियो । मृतक ३५ राष्ट्रका नागरिक थिय भने सबैभन्दा धेरै मृत्यु हुनेमा केन्या र क्यानडाका नागरिक रहेका छन् । 

You can share this post!