फागुन २४ काठमाडौँ : पछिल्लो समयमा फेसबुक मेसेन्जरका प्रयोगकर्ताको संख्या बढदै गएसंगै फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि धेरै फिचरहरु थप गर्दै आएको छ ।
सोसल नेटवर्किङ्ग प्लेटफर्म फेसबुकले आफ्नो मेसेन्जर एप प्रयोगकर्ताका लागि ‘डार्क मोड’ फिचर ल्याएको छ । फिचर एन्ड्रोइड र आएसंगै दुवै प्लेटफर्ममा प्रयोगकर्ताका लागि उपयेगि छ ।
कसरि एक्टिभेट गर्ने ‘डार्क मोड’ फिचर
तपार्इले आपनो च्याटमा भएका कुनैपनि मित्रलाइ{ अध्रचन्द्र आकारको इमोजी अर्थात् crescent moon पठाउनुहोस। इमोजी पठाएसँगै तपाइँको मेसेन्जरमा डार्क मोड फिचर उपलब्ध रहेको सन्देश प्राप्त हुन्छ । त्यसपछि तपाइँले मेसेन्जरको settings मा गएर Dark Mode लाई On गर्नुस र तपार्इको मोबाईलमा डार्क मोड एक्टिभ हुन्छ । डार्क मोड फिचर अन गरेसँगै मेसेन्जरको ब्याकग्राउण्ड अँध्यारो हुनेछ ।