फेसबुक मेसेन्जरमा ‘डार्क मोड’ फिचर ,कसरि एक्टिभेट गर्ने

फागुन २४ काठमाडौँ : पछिल्लो समयमा फेसबुक मेसेन्जरका प्रयोगकर्ताको संख्या बढदै गएसंगै फेसबुकले  मेसेन्जर प्रयोगकर्ताका लागि धेरै फिचरहरु थप गर्दै आएको छ । 

सोसल नेटवर्किङ्ग प्लेटफर्म फेसबुकले आफ्नो मेसेन्जर एप प्रयोगकर्ताका लागि डार्क मोडफिचर ल्याएको छ । फिचर एन्ड्रोइड र आएसंगै दुवै प्लेटफर्ममा प्रयोगकर्ताका लागि उपयेगि छ ।

कसरि एक्टिभेट गर्ने डार्क मोडफिचर

तपार्इले आपनो च्याटमा भएका कुनैपनि मित्रलाइ{ अध्रचन्द्र आकारको इमोजी अर्थात् crescent moon पठाउनुहोस। इमोजी पठाएसँगै तपाइँको मेसेन्जरमा डार्क मोड फिचर उपलब्ध रहेको सन्देश प्राप्त हुन्छ । त्यसपछि तपाइँले मेसेन्जरको settings  मा गएर Dark Mode लाई  On गर्नुस र तपार्इको मोबाईलमा डार्क मोड एक्टिभ हुन्छ । डार्क मोड फिचर अन गरेसँगै मेसेन्जरको ब्याकग्राउण्ड अँध्यारो हुनेछ ।

You can share this post!